This week, two new movies ‘Dui Mutu Ek Dhadkan’ and ‘My Brother’ are releasing on theater my brother mero bhai Director Rajendra Kumar Thapa’s ‘Dui Mutu Ek Dhadkan’ features Poojana Pradhan, Shiva Acharya and Dhiren Shakya in lead roles. The movie features music of Bikash Chaudhari, cinematography of Shyam Rayamajhi and choreography of Manoj Hamal. The movie is produced by Shiva Nepal.
‘My Brother’ is made on the script and direction of Bishnu Bhattarai. The movie produced by Saru Bhattarai and MainaDevi Bhandari feaatures Sumina Ghimire, Lucky Deepak, Ramesh Budhathoki, Bimala Giri, and Anju Thapa in main roles. The movie was previously released (on Oct 12, 2013) in theaters out of Kathmandu.**Summary in Nepali **
यो हप्ता दुई सिनेमा – ‘दुई मुटु एक धड्कन’ र ‘माइ ब्रदर’ सिनेमाघरहरुमा रिलिज हुने भएका छन् । पूजना स्त्री, शिव आचार्य, धिरेन शाक्य आदिको मुख्य भूमिका रहेको ‘दुई मुटु एक धड्कन’ लाई राजेन्द्र कुमार थापाले निर्देशन गरेका हुन । विकास चौधरीको संगीत, श्याम रायमाझीको सिनेम्याटोग्राफी, मनोज हमालको नृत्य निर्देशन रहेको यस फिल्मलाई शिव नेपालले निर्माण गरेका हुन ।
अबिरल फिल्मसको ब्यानरमा बनेको अर्को फिल्म ‘माइ ब्रदर’को स्क्रिप्ट र निर्देशन बिष्णु भट्टराईले गरेका हुन । सुमिना घिमिरे, लक्की दीपक, रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापा र बालकलाकार -अनिष कंडेलको मुख्य भूमिका रहेको यस फिल्म लाई सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन ।
Post a Comment