Two new movies ‘Lafada’ and ‘Pratikar’ are releasing on Friday August 2, 2013.
‘Lafada’ by producer Narayan Khatiwada is directed by Kishor Chaudhari. The movie features Mukesh Dhakal, Jharana Thapa, Ragini Khadgi, Promod Khadka, and Sunil Thapa in main roles.
Another release, ‘Pratikar’ is a remake of Bhojpuri movie ‘Hum Hai Hero Hindustani’. The action-themed movie is dubbed into Nepali language. The movie directed by Sanu Pradhan was a hit movie in Bhojpuri. The movie features Nepali actors like Rekha Thapa, Biraj Bhatt and others.
नारायण खतिवडाको दोस्रो फिल्म ‘लफडा’ यही साउन १८ गतेबाट देशभर प्रदर्शनमा शुरु हुने भएको छ । यसका निर्देशक किशोर चौधरीकै कथामा बनेको यस चलचित्रमा मुकेश ढकाल, झरना थापा, रागिनी खड्गी, प्रमोद खड्का, सुनिल थापा, सुनिलदत्त पाण्डे आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ । द्वन्द्वप्रधान यस फिल्म संग भिड्ने अर्को फिल्म ‘प्रतिकार’ भने नेपाली फिल्म नभएर भोजपुरी फिल्मलाई नेपालीमा डबिंग गरेर नेपाली बनाइएको हो । रेखा थापा, बिराज भट्ट लगाएतका कलाकार रहेको यस फिल्मलाई भोजपुरीमा ‘हम हई हिरो हिन्दुस्तानी’ नाम राखिएको थियो ।
Post a Comment